नेपाल लगातार विकेट पतनको सिकार 

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानसँग खेलिरहेको नेपाल खराब सुरुवातको सिकार भएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाले खराब सुरुवात गरेको हो ।

पहिलो ओभरमा पहिलो, तेस्रो ओभरमा दोस्रो, सातौँ ओभरमा तेस्रो विकेट गुमाएको नेपालले नवौँ ओभरमा चौथो विकेट गुमाएको हो ।  ज्ञानेन्द्र मल्ल १५, दिपेन्द्र सिंह ऐरी ११ कुशल भुर्तेल ५ र आशिफ शेख ४ रनमा आउट भए । क्रिजमा आरिफ शेख र लोकेश बम छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *