नेपालले लियो युएईको पहिलो विकेट

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ । दास्रो ओभरमा नेपालका जितेन्द्र मुखियाले विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई ४ रनमा  बोल्ड गरे । दोस्रो ओभरको खेल सकिँदा युएईले  १ विकेट गुमाएर ६ रन बनाएको छ ।

ओमानमा युएईले टस जितेर ब्याटिङ्ग रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको हो ।
आजको विजेता टी ट्वेन्टी विश्वकपमा छनोट हुनेछ । नेपाल समुहको विजेता बन्दै र युएई उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *