बैतडीको कोटपेटरा केन्द्रबिन्दु भएर भूकम्प
२०७८ फागुन १० गते
बैतडी । बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ः५२ बजे कोटपेट्रा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
२०७८ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित