कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जलि (भडिओसहित)

२०७८ फागुन १२ गते

ufos tyf cleg]tf nfdfsf] kfly{j z/L/df >4f~hln ck{0f
sf7df8f}F, !@ kmfu'g M ufos tyf cleg]tf hogGb nfdfsf] kfly{j z/L/df >4f~hln ck{0f ub}{ ;+:s[lt, ko{6g tyf gful/s p88og dGqfnosf ;lrj dx]Zj/ Gof}kfg] . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;
काठमाडाैँ । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
श्रद्धाञ्जलिका लागि लामाको पार्थिव शरीर बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो । संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुक लगाएत आफन्तहरुले लामा प्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए ।
बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडिबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाले धेरै मौलिक लोकगीत गाएका छन् ।

२०७८ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित