प्रधानन्यायाधीशमाथिकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट

२०७८ फागुन १२ गते

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि दर्ता भएकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट दायर भएकाे छ ।
संघीय संसदमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध अधिवक्ताहरू डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।

२०७८ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित