तेस्रो स्थानका लागि खेल्दै नेपाल र ओमान

काठमाडौँ । आईसिसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्दैछन् ।

ओमानले टस जितेर ब्याटिङ रोजेपछी नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । खेल नेपाली समयअनुसार पौने ४ बजे शुरू हुनेछ ।

अन्तिम चारमा नेपाल यूएईसँग र ओमान आयरल्यान्डसँग पराजित हुँदै विश्वकपमा छनोट हुन असफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *