एमसीसीकाे पक्षमा मतदान गर्ने जसपाकाे निर्णय
मकालु खबर
२०७८ फागुन १५ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने भएकाे छ ।
आइतवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौताकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे ।
एमसीसी अनुमोदनकाे पक्षमा सर्वसम्मतले निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी बताए ।
यसअघि सत्तारूढ अन्य तीन दलले एमसीसीकाे पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
मकालु खबर
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित