नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ । म‌ंगलबार यूएईमा भएको खेलमा पाएको १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा आरिफ शेख र कुशल मल्लको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो । आरिफ ५९ रनमा अविजित रहँदा कुशलले ५० रन पूरा गरे । रोहित पौडेल ४४ रनमा अविजित रहे । हेर्नुस्, नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *