आईपीएलमा आज दुई खेल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज दुई खेल हुँदैछन् ।

आईपीएल अन्तर्गत पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र बैंगलोरबीचको खेल राति ७ः४५ बजे शुरु हुनेछ । शनिबार भएको उद्घाटन खेलमा चेन्नई सुपर किङसलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *