गरिमा विकास बैंकले किन्यो केसीएल अस्ट्यूट क्यापिटल
मकालु खबर
२०७८ चैत १५ गते
काठमाडौँ । गरिमा विकास बैंकको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिक रुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ ।
यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो । अब उप्रान्त केसीएल अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ ।
गत असार ४ गते नै के।सी।एल। अस्ट्यूट क्यापिटल बैंकले के।सी।एल। अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको थियो ।
मकालु खबर
२०७८ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित