१५ मिनेटपछि प्रहरीले खोल्यो ताला
२०७८ चैत १६ गते
पोखरा । कार्यपालिका बैठकस्थलमै जनप्रतिनिधिलाई थुनेपछि प्रहरीले ताला खोलेको छ ।
करिव १५ मिनेटपछि प्रहरीले ताला खोलेर जनप्रतिनिधिलाई निकालेको हो ।
पोखराका ताल किनारका नागरिकहरुले आफ्नो जग्गा फुकुवाको माग गर्दै जनप्रतिनिधिलाई घचघच्याउँदा समेत सुनुवाई नभएपछि तालाबन्दी गरेका थिए ।
२०७८ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित