एनआईबिएल एस क्याप्टिलले ल्यायो नयाँ वर्षको आकर्षक अफर
मकालु खबर
२०७८ चैत ३० गते
काठमाडौँ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडकोे एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुट दिने जनाएको हो । योजना २०७९ साल वैशाख १ देखि १७ गतेसम्म लागू हुने क्याप्टिलले बताएको छ ।
१. मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँ तथा पुरानाहितग्राही खाता दुबैलाई लागु हुने
२.लगानी व्यवस्थापन सेवामा आवद्घ भईपहिलो वर्षमा ७०५ वार्षिक शुल्क छुट
३. व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका
मकालु खबर
२०७८ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित