यी हुन् एमालेले टुङ्ग्याएका सुर्खेतका सात पालिकाका प्रमुख र उपप्रमुख (सूचीसहित)
सुर्खेत । स्थानीय तहमा आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका गर्न आजदेखि उम्मेदवारी दर्ता हुँदैछ । ३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयनको कार्यतालिका बनाएको छ ।
उम्मेदवारी दर्ताको मिति आएसँगै दलहरूले उम्मेदवार टुङ्ग्याउन थालेका छन् । यहिबीच नेकपा (एमाले) सुर्खेतका ९ वटा स्थानीय तह मध्ये पञ्चपुरीमा उप-प्रमुख र सिम्तामा अध्यक्ष र उपाध्यक्ष बाहेक सबैमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
- हेर्नुहोस् सूची :-
वीरेन्द्रनगर नगरपालिका
प्रमुख – मोहनमाया ढकाल
उप-प्रमुख – नीलकण्ठ खनाल
भेरीगंगा नगरपालिका
प्रमुख – यज्ञ प्रसाद ढकाल
उप-प्रमुख – विमला खड्लुक
गुर्भाकोट नगरपालिका
प्रमुख – तिलक खत्री
उप-प्रमुख – सुशीला विश्वकर्मा
लेकबेशी नगरपालिका
प्रमुख – देव बहादुर राना
उप-प्रमुख – विमला खड्लुक
पञ्चपुरी नगरपालिका
प्रमुख – धनबहादुर थापा
चिङ्गाड गाउँपालिका
अध्यक्ष – बोधविक्रम जिसी
उपाध्यक्ष – मिना रोकाय
चौकुने गाउँपालिका
अध्यक्ष – हरिप्रसाद अधिकारी
उपाध्यक्ष – निर्मला राना मगर
बराहताल गाउँपालिका
अध्यक्ष – घनश्याम पाण्डे
उपाध्यक्ष – दुर्गा विष्ट