कांग्रेसकाे प्रतिज्ञा- नातेदारलाई नियुक्ति दिँदैनाैँ, सरकारी सम्पत्तिकाे दुरुपयाेग गर्दैनाैँ (पूर्णपाठ)
मकालु खबर
२०७९ वैशाख ११ गते
काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय तहकाे निर्वाचनकाे घाेषणापत्र सार्वजनिक गरेकाे छ । कांग्रेसले आइतबार घाेषणापत्र सार्वजनिक गरेकाे हाे ।
कांग्रेसले घाेषणापत्रमार्फत नातेदारलाई कुनै पनि किसिमकाे नियुक्ति नदिने घाेषणा गरेकाे छ । यस्तै सरकारी सम्पत्तिकाे दुरुपयाेग नगर्नेसमेत कांग्रेसले उल्लेख गरेकाे छ ।
कांग्रेसले भ्यूटावरजस्ताे अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र लगानी गर्न नदिनेसमेत घाेषणा गरेकाे छ ।
मकालु खबर
२०७९ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित