काठमाडौँका आठवटै नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार तय (नामावलीसहित)
मकालु खबर
२०७९ वैशाख १२ गते
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्ला अन्तर्गत रहेका आठवटै नगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ।
नेपाली कांग्रेसले काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ती नेपाललाई उम्मेदवार उठाएको छ। कांग्रेसले सम्पूर्ण नगरपालिकामा चयन गरिएका उम्मेदवारहरूको नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
उपमेयरमा उठेकी शान्ती नेपाल हाल पनि गोकर्णेश्वरकी उपमेयर हुन्।
नामावलीः
मकालु खबर
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित