गठबन्धनको निर्णय विपरीत बागी उम्मेदवारी दिए कारबाहीको चेतावनी

२०७९ वैशाख १२ गते

सुर्खेत । कर्णाली प्रदेश सरकारले सत्तारुढ गठबन्धनको निर्णयभन्दा विपरीत गई बागी उम्मेदवारी दिएमा कारबाही हुने चेतावनी दिएको छ।
कर्णालीका गठबन्धनले आज भागबण्डा टुंग्याएका हुन्। जम्मा ७९ स्थानीय तहमध्ये ६४ वटामा मात्र सहमति जुटेको हो। गठबन्धनले गरेको निर्णयविरुद्ध कसैले बागी उम्मेदवारी दिए कारबाहीको चेतावनी दिइएको छ।

२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित