९९ हजार ६ सय ४६ जनाकाे मनोनयन
मकालु खबर
२०७९ वैशाख १२ गते
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९९ हजार ६ सय ४६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
आयोगमा आज राति १०:३० बजे प्राप्त विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो ।
मकालु खबर
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित