लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा रोल्पामा मतदान

२०७९ वैशाख ३० गते

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज बिहान रोल्पामा मतदान गरेका छन्।
मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–६ कोटगाउँमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित