कांग्रेस नेता विमलेन्द्र निधिद्वारा धनुषामा मतदान

२०७९ वैशाख ३० गते

काठमाडौँ । आज शुक्रबार देशव्यापी रूपमा भइरहेको स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन्।
उनले आज बिहान आफ्नो गृहजिल्ला धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गरेका हुन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित