प्रथम राष्ट्रपति रामवरण यादवद्वारा धनुषामा मतदान

२०७९ वैशाख ३० गते

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषामा मतदान गरेका छन्।
पूर्वराष्ट्रपति यादवले आफ्नो गृहजिल्ला धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित