उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा काठमाडौँमा मतदान

२०७९ वैशाख ३० गते

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँमा मतदान गरेका छन्।
वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गरेका हुन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित