मतदान प्रभावित ३६ केन्द्रमा मतदान पुनः सुचारु

२०७९ वैशाख ३० गते

काठमाडौँ । आज शुक्रबार बिहानैदेखि देशव्यापी रूपमा स्तानीय तहको निर्वाचन जारी छ।
मतदानका क्रममा देशैभरबाट ६७ मतदान केन्द्रमा समस्या आएको थियो। प्रभावित ६७ मध्ये ३६ केन्द्रमा पुनः मतदान सुचारु भएको छ भने ३१ मतदान केन्द्रमा अझै मतदान सुचारू हुन सकेको छैन।
बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित