विराटनगर महानगरको वडामा मतगणना शुरू

२०७९ वैशाख ३१ गते

काठमाडौँ । आज बिहान १० बजेदेखि विराटनगर महानगरपालिकाको ६ वटा वडामा मतगणना सुरु भएको छ।
महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए।
विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८९६७ दशमलव ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित