हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीको अग्रता

२०७९ वैशाख ३१ गते

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एकीकृत समाजवादीकी मेयर उम्मेदवार मीना लामाले अग्रता लिएकी छन्।
एकीकृत समाजवादीकी मेयर उम्मेदवार लामाले २८३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन्।

२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित