ईनरुवामा कांग्रेसको अग्रता
मकालु खबर
२०७९ वैशाख ३१ गते
विराटनगर । सुनसरी सदरमुकाम ईनरुवामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
प्रमुख पदमा नेपाली कांग्रेसका केदार भण्डारीले ८३ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।
त्यस्तै एमालेका उम्मेदवार सरोज पोखरेले ५५ मत प्राप्त गरि नेपाली कांग्रेसलाई पछ्याएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार दिलिप चन्द्र साहले ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसले ९८ मत ल्याउँदा एमालेले ४० मत पाएको छ । जसपाले एमालेलाई पछ्याउँदै ३८ मत पाएको छ ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित