डोल्पाको जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

२०७९ वैशाख ३१ गते

काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नरसिंह रोकाया विजयी भएका छन्।
६२२ भोट ल्याएर विजय भएका रोकायाका प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएका छन्। त्यस्तै, उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएकी छन् भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याएकी छन्।

२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित