युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित
मकालु खबर
२०७९ वैशाख ३१ गते
एजेन्सी । युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सोपदमा निर्वाचित भएका हुन् ।
शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित