प्रतिलिटर १० ले बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य (विज्ञप्तिसहित)
मकालु खबर
२०७९ वैशाख ३१ गते
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा बढोत्तरी गरेको छ।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरेको हो।
योसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
विज्ञप्ति:
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित