कर्णालीमा हालसम्म वडा र पालिकामा कुन दलबाट को कहाँ विजयी भए ?
सुर्खेत । वैशाख ३० गते देशैभर भएको स्थानीय तहको निर्वाचनको मतगणना हाल जारी रहेको छ ।
देश संघीयतामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । उक्त निर्वाचन प्रश्चाप कर्णालीका १० जिल्लाका ७९ वडामा कतै निर्विरोध कतै मतदानपछि निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म निर्वाचित कर्णालीका जनप्रतिनिधिहरू को-को कहाँबाट विजयी भए?
हेर्नुहोस् सूचीः
हुम्ला
नाम्खा गाउँपालिका
वडा नं १ मा पालजोर तामाङ–स्वतन्त्र (निर्विरोध)
सिमकोट गाउँपालिका
वडा नं १ मा गोर्ख लामा– नेपाली कांग्रेस
वडा नं ४ मा प्रताप लामा–नेपाली कांग्रेस (निर्विरोध)
खार्पुनाथ गाउँपालिका
वडा नं ४ मा रंगमति शाही–नेपाली कांग्रेस (निर्विरोध)
ताँजाकोट गाउँपालिका
वडा नं १ मा मोहनलाल रिठाल–माओवादी केन्द्र
वडा नं ५ मा मंगल नेपाली–माओवादी केन्द्र
डोल्पा
शे फोक्सुन्डो गाउँपालिका
अभ्यक्षमा धावा सम्डुक गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नं १ मा जिग्मे छोइङ नोर्वु लामा–नेकपा एमाले (निर्विरोध)
वडा नं ३ मा पेमा गर्मे गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नं ४ मा कुन्साङ दोर्जे गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नं ५ मा कार्मा तार्के गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नं ६ मा रिन्जीन गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नं ७ मा पेम छिरीङ गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नं ९ मा लार्के लामा–नेकपा एमाले (निर्विरोध)
डोल्पो बुद्ध गाउँपालिका
उपाध्यक्षमा पेम्मा धोर्चे गु्रुङ्ग–एकिकृत समाजवादी (निर्विरोध)
वडा नं २ मा विष्णु प्रसाद वोहोरा–नेपाली कांग्रेस (निर्विरोध)
वडा नं ४ मा लावाङ गुरुङ–एकीकृत समाजवादी (निर्विरोध)
वडा नं ५ मा कोन्छोक ग्याल्छेन गुरुङ–नेपाली कांग्रेस (निर्विरोध)
वडा नं ६ मा नुर्वु डम्डुल गुरुङ–समाजवादी (निर्विरोध)
छार्का ताङसोङ गाउँपालिका
अध्यक्षमा सेनाङ गुरुङ–एकीकृत समाजवादी (निर्विरोध)
उपाध्यक्षमा कर्म ढुण्डुप गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नं १ मा धावा लामा गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नं २ मा टसी छोयल गुरुङ–नेपाली कांग्रेस (निर्विरोध)
वडा नं ३ मा वाङजु गुरुङ–एकीकृत समाजवादी (निर्विरोध)
वडा नं ४ मा खाम्सुङ रोकाय–नेकपा एमाले (निर्विरोध)
वडा नं ५ मा सोनाम साङमो गुरुङ–नेकपा एकीकृत समाजवादी (निर्विरोध)
वडा नं ६ मा कार्मा तेन्जिन गुरुङ–नेपाली कांग्रेस (निर्विरोध)
काईके गाउँपालिका
अध्यक्षमा अंगद कुमार राना–एकीकृत समाजवादी (निर्विरोध)
उपाध्यक्षमा निमा बुढा–नेपाली कांग्रेस (निर्विरोध)
वडा नं १ मा छिरिङ तुण्डुप लामा–नेकपा एमाले (निर्विरोध)
वडा नं २ मा ओमकार रोकाय–एकीकृत समाजवादी (निर्विरोध)
वडा नं ३ मा राजु बुढा–नेकपा एमाले (निर्विरोध)
वडा नं ४ मा राजु झाँक्री–नेपाली कांग्रेस (निर्विरोध)
वडा नं ५ मा राजु रोकाया–नेकपा एमाले (निर्विरोध)
वडा नं ६ मा नरेन्द्र रोकाया–नेपाली कांग्रेस (निर्विरोध)
वडा नं ७ मा रामचन्द्र रोकाया–नेकपा एकीकृत समाजवादी
ठूली भेरी नगरपालिका
वडा नं १ मा तेजेन्द्रबहादुर रोकाया–नेपाली कांग्रेस
वडा नं २ मा कमलबहादुर क्षेत्री–माओवादी केन्द्र
वडा नं ३ मा भक्तबहादुर भण्डारी–नेपाली कांग्रेस
त्रिपुरासुन्दरी नगरपालिका
वडा नं १ मा रामचन्द्र कुलाल–नेकपा एमाले
मुड्केचुला गाउँपालिका
वडा नं ९ मा दिलिपकुमार बुढा–नेपका माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका
अध्यक्षमा नारासिं रोकाया–नेकपा माओवादी केन्द्र
उपाध्यक्षमा अमरिता बोहोरा–नेकपा माओवादी केन्द्र
वडा नं १ मा शेरबहादुर लामा–नेकपा एमाले
वडा नं २ मा भानुभक्त बुढाथाकी–नेपाली कांग्रेस
वडा नं ३ मा भक्तबहादुर बोहोरा–नेकपा एमाले
वडा नं ४ मा भिमप्रसाद बोहोरा–नेकपा माओवादी केन्द्र
वडा नं ५ मा भिमबहादुर बोहोरा–नेकपा माओवादी केन्द्र
वडा नं ६ मा कालीबहादुर बुढा–नेकपा एमाले
जुम्ला
सिंजा गाउँपालिका
वडा नं १ मा हरिनन्द आचार्य–नेपाली कांग्रेस
दैलेख
नौमूले गाउँपालिका
वडा नं १ मा रुपेश थापामगर–नेपाली कांग्रेस
वडा नं २ मा दुर्गाप्रसाद शर्मा –नेपाली कांग्रेस
वडा नं ३ मा नरबहादुर पुरी–नेकपा एमाले
डुङ्गेश्वर गाउँपालिका
वडा नं १ मा श्यामबहादुर राना–नेकपा माओवादी केन्द्र
महाबु गाउँपालिका
वडा नं १ मा सर्वराज सार्की–नेकपा एमाले
गुराँस गाउँपालिका
वडा नं १ मा धर्मबहादुर रावल–नेपाली कांग्रेस
वडा नं २ मा शेरबहादुर रावल–नेपाली कांग्रेस
दुल्लु नगरपालिका
वडा नं १ मा तर्कबहादुर खड्का–नेकपा एमाले
भैरवी गाउँपालिका
वडा नं १ मा डम्बर बहादुर कार्की–नेकपा एमाले
चामुण्डा विन्द्रासैनी नगरपालिका
वडा नं १ मा उदे कामी–नेपाल मजदुर किसान पार्टी
जाजरकोट
बारेकोट गाउँपालिका
वडा नं ९ मा दानबहादुर शाही–नेकपा एमाले
रुकुमपश्चिम
मुसिकोट नगरपालिका
वडा नं १ मा ज्ञानुचन्द्र चन्द–नेपाली कांग्रेस
त्रिवेणी गाउँपालिका
वडा नं १ मा सुन्दर ओली–स्वतन्त्र
सल्यान
छत्रेश्वरी गाउँपालिका
वडा नं १ मा प्रकाश हमाल–नेपाली कांग्रेस
दार्मा गाउँपालिका
वडा नं १ मा टंकबहादुर वली–नेकपा माओवादी केन्द्र
कुमाख गाउँपालिका
वडा नं १ मा डिल्लीबहादुर राना–नेकपा माओवादी केन्द्र
वडा नं ६ मा कर्णबहादुर विक–नेकपा माओवादी केन्द्र
वडा नं ७ मा डम्बरबहादुर शाही–नेकपा माओवादी केन्द्र
सुर्खेत
बराहताल गाउँपालिका
वडा नं १ मा वमबहादुर बडुवाल–नेकपा माओवादी केन्द्र
मुगु
छायाँनाथ रारा नगरपालिका
वडा नं १४ मा जुनबहादुर खड्का–नेपाली कांग्रेस