भरतपुर महानगरमा ९५० मत गणना, रेनु दाहालको अग्रता कायमै

२०७९ वैशाख ३१ गते

चितवन । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालकोअग्रता कायमै छ ।
केहीबेर अघिदेखि अग्रता लिँदै आएकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल यतिबेलासम्म पनि एमालेका मेयर उम्मेदवार विजय सुवेदीलाई पछाडि पार्दै अगाडि बढिरहेकी छन्। जम्मा ९५० मत गणना हुँदा रेनुले ३७४ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै सुवेदीले ३०४ मत ल्याएका छन्।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२४ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित