धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता, २८४ मत बदर

२०७९ वैशाख ३१ गते

डडेलधुरा । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिएका छन्।
उपमहानगरको मेयर पदका उम्मेदवार अन्तर्गत् जम्मा १३५३ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३९८ मत, एमालेका रणबहादुर चन्दले ५३ मत र सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६१८ मत प्राप्त गरेका छन्।
उपमहानगरमा २८४ मत बदर भएका छन्।

२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित