सुर्खेतको सिम्तामा पुनः मतदान सुरु
मकालु खबर
२०७९ जेठ २ गते
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा सोमबार बिहानैदेखि पुनः मतदान सुरु भएको छ ।
यसअघि सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै मतदान स्थगित भएको थियो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिहान ७ बजेदेखि मतदान सुरु भएको बताए ।
मकालु खबर
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित