मोरङको विराटनगर १६ मा कांग्रेस विजयी

२०७९ जेठ २ गते

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाकाे वडा नं १६ मा नेपाली कांग्रेसका उद्ववकुमार भुजेल निर्वाचित भएका छन्।
विजेता उम्मेदवार भुजेलले ७५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कुमार महर्जनले ६८५ मत प्राप्त गरेका छन्।
यतिबेला विराटनगरका १, २, ३, १५ र १८ नं वडामा मतगणना जारी छ।

२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित