भरतपुर मेयरमा रेनु दाहाल ६०१ मतले अगाडि

२०७९ जेठ ३ गते

काठमाडाैँ । चितवनको भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार दाहालले ७८५७ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ७२५६ मत ल्याएका छन्। एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ६०१ मतले पछाडि छोडेकी छन्।
मतगणना जारी छ।

२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित