काठमाडौँमा बालेनलाई हालसम्म १३७६१ मत प्राप्त; अझै अग्रता कायम

२०७९ जेठ ४ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन्द्र शाह(बालेन)ले निरन्तर रूपमा अग्रता कायम राखेका छन्।
पछिल्लाे जानकारीअनुसार उनी १३७६१ मतसहित शीर्ष स्थानमा रहेकाे छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ७३७७ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने उनी शाहभन्दा ६३४८ मतले पछाडि छन्।
हाल मतगणना जारी छ।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित