पोखरा महानगरमा धनराज आचार्यको पकड कायमै; १८०१ मतले अगाडि

२०७९ जेठ ४ गते

काठमाडौँ । पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायम राखेको छ।
पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य १२४०० मतसहित अगाडि छन्। गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले १०५९९ मत प्राप्त गरेका छन्।
आचार्य भन्दा थापा १८०१ मतले पछाडि छन्। मतगणना जारी छ।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित