भरतपुर महानगरमा रेनु दाहाल २३८५ मतले अगाडि (पछिल्लो मतपरिणामसहित)

२०७९ जेठ ५ गते

काठमाडाैँ । चितवनको भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार दाहालले १२३५२ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ९९६७ मत ल्याएका छन्। एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले २३८५ मतले पछाडि छोडेकी छन्।
मतगणना जारी छ।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित