सांसदबाट राजीनामा दिएर चुनाव लडेका कुशवाहा पराजित
मकालु खबर
२०७९ जेठ ५ गते
काठमाडाैँ । सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रदेश सांसद उपेन्द्र कुशावाहा सर्लाहीको गोडैता नगरपालिकाकाे मेयरमा चुनाव हारेका हुन् । मेयरमा चुनाव लडेका थिए । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले पराजित गरेका हुन् ।
मेयरमा निर्वाचित यादवले ५ हजार २९४ मत ल्याएका छन् । कुश्वाहाले ४ हजार ७५२ मा समेटिए । उनी ०७४ को निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए ।
मकालु खबर
२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित