भरतपुर महानगरमा रेनु दाहाल ३२८७ मतले अगाडि (पछिल्लो मतपरिणासहित)

२०७९ जेठ ६ गते

काठमाडाैँ । चितवनको भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार दाहालले १७४३७ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १४१५९ मत ल्याएका छन्। एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ३२८७ मतले पछाडि छोडेकी छन्।
मतगणना जारी छ।

२०७९ जेठ ६ गते
प्रतिक्रिया
One thought on “भरतपुर महानगरमा रेनु दाहाल ३२८७ मतले अगाडि (पछिल्लो मतपरिणासहित)”
Leave a Reply Cancel reply
सम्बन्धित
धाधली भएछ कि क्या हो!