ललिलपुर महानगरमा कांग्रेसका चिरीबाबु ९६९६ मतले अगाडि
मकालु खबर
२०७९ जेठ ६ गते
काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।
पछिल्लो विवरणअनुसार, कांग्रेसका नगर प्रमुख उम्मेदवार महर्जनले २२८२० र एमालेका हरिकृष्ण व्यञ्जनकारले सोही पदका लागि १३१२४ मत पाएका छन्।
कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ९६९६ मतले अगाडि छन्। मतगणना जारी छ।
मकालु खबर
२०७९ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित