ललितपुर महानगरमा ११२५९ मतले कांग्रेसका चिरीबाबु अगाडि
मकालु खबर
२०७९ जेठ ७ गते
काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।
पछिल्लो विवरणअनुसार, कांग्रेसका नगर प्रमुख उम्मेदवार महर्जनले २७२४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सोही पदका लागि १५९८३ मत पाएका छन्। कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ११२५९ मतले अगाडि छन्।
मतगणना जारी छ।
मकालु खबर
२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित