४७२३८ मतसहित भरतपुरमा रेनु दाहाल जितको अझै नजिक

२०७९ जेठ ९ गते

काठमाडाैँ । चितवनको भरतपुरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार दाहालले ४७२३८ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३५६९६ मत ल्याएका छन्। एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ११५४२ मतले पछाडि छोडेकी छन्।
मतगणना जारी छ।

२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित