कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने

सुर्खेत । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले गरेको बजेट भाषणमार्फत कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने बताएका हुन्। जसमा कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने भएको छ ।

यस्तै, सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, सुर्खेतमा रहेको बहुमुल्य पत्थरलाई सञ्चालनमा ल्याईने जस्ता योजना बजेटमा समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *