चितवनको शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाइने
मकालु खबर
२०७९ जेठ १५ गते
चितवन । सरकारले चितवनको शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्रलाई अघि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नीजि क्षेत्रसँगको साझेदारीमा औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउने लक्ष्य राखिएको बताए ।
औद्योगिक क्षेत्र निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित