बुटवल–नारायणगढ सडक विस्तार कार्य सकिने

चितवन । बुटवल–नारायणगढ चार लेन सडक विस्तार कार्य सम्पन्न हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षभित्र बुटवल–नारायणगढ चार लेन सडक सक्ने जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा आगामी आर्थिक वर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *