शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माण गरिने
मकालु खबर
२०७९ जेठ १५ गते
चितवन । चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणलाई अघि बढाइने भएको छ ।
सरकारले चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणको लागि अध्ययन गर्न बजेट विनियोजन गरेको छ ।
जनार्दन शर्माले बजेट भाषणमार्फत सुरुङमार्ग अध्ययनको लागि एक अर्ब बजेट विनियोजन गरिएको बताए।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित