आगामी ५ वर्ष सरकारी गाडी नकिन्ने घोषणा
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडौँ । सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान नकिन्ने भएको छ ।
१५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै सरकारले सरकारी कार्यालयका लागि नयाँ सवारी साधन नकिन्ने भएको हो ।
बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उनले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने समेत बताएका छन् ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित