रातो मच्छेन्द्रनाथको जात्रामा व्यवस्थापनमा सांग्रिला डेभलपमेन्ट बैंकले सघाउने
मकालु खबर
२०७९ जेठ १९ गते
काठमाडौँ । प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले सहकार्य गरेको छ ।
बैंकले रथ तान्ने भक्तजनहरूलाई कुमारीपाटी शाखामार्फत वितरण गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।
ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेठ २१ गते जात्रा समापन हुनेछ ।
सो जात्रामा सहभागी भक्तजनहरुलाई जेठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानीसमेत उपलब्ध गराउने भएको छ ।
मकालु खबर
२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित