जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मकालु खबर
२०७९ जेठ ३० गते
महोत्तरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ
।
जितेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
मकालु खबर
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित