महिला हिंसाविरुद्ध माइतीघरमा ‘आजाद मोर्चा’ को प्रदर्शन (तस्वीरहरू)
२०७९ असार ४ गते
काठमाडौँ । काठमाडौँको माइतीघरमा आज ‘आजाद मोर्चा’ ले महिला हिंसाविरुद्ध प्रदर्शन गरेको छ ।
पछिल्लो समय घरेलु हिंसा र कार्यालयमा हुने यौनजौन्य हिंसा र विभेदका घटना निरन्तर बाहिर आउन थालेपछि ‘आजाद मोर्चा’ सडकमा उत्रिएको हो । मोर्चाले सडकबाट नै विद्रोह शुरू गरेको बताएको छ ।
आजाद नेपालका प्रतिनिधिका अनुसार महिलामाथि हुने हिंसा वा विभेदको अन्त्यका लागि उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन् ।
तस्वीरहरूः
२०७९ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित